नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।